Skip to main content

Posts

Showing posts from June, 2022

आखाँमा सपना केशरी -Kesari Song Lyrics in Nepali

 आखाँमा सपना केशरी होहो ..होहो ...होहो... होहो ..होहो ...होहो.. आखाँमा सपना केशरी होहो ..होहो ...होहो.... लजाउदै नहेर त्यसरी  होहो ..होहो ...होहो.... आखाँमा सपना केशरी लजाउदै नहेर त्यसरी  फुलैको बाटोमा फूलानी आश लाउछ म तिम्रै हुँला नी  आउलानी आउन त जुनेली के ल्याइदिउ मायालाई कोसेली ? होहो ..होहो ...होहो....  होहो ..होहो ...होहो.... हिडेको बाटोमा सम्झना खोज्दै कोहि छ सोचेर दुनीया नै भुल्दै आ... आ...... आ... हिडेको बाटोमा सम्झना खोज्दै कोहि छ सोचेर दुनीया नै भुल्दै किन हो किन सान्नानी ? माया छ रुमानी तिमी नै छौ जीवनमा  वुझिदेउ कुरा छन् कति मनैमा पिरती बसिदेउ धडकनमा तिमीले लिएको आसना हुरहुरी चल्दछ वासना भावनाहरु यी विथोली सुनेर सुनेर त्यो बोली आउला नी आउन त जुनेली के ल्याइदिउ मायालाई कोसेली  होहो ..होहो ...होहो....  होहो ..होहो ...होहो.... ,,,,,,,,,,,,,,,,,,,,, Kesari song SINGER - RESHMA PUN https://www.youtube.com/c/ReshmaPunMa... ORIGINAL KESHARI SONG CREDIT VOCAL AND MUSIC S.D YOGI ARRANGE RIKESH GURUNG "KEYS" LYRICS RAM ABIRAL BISTA