२०७२–४–११ गते सोमवार
म हु यौटा मात्र उभिएको जीउदो मसान
सारा खुसी भित्र अचेल, लाग्दैछ सुनसान
सुनाउछीन मनको व्यथा मुटु निचोरेर
दारा किस्दै रुदै भन्छिन्, ग¥यो अपमान
किन हुन्छ यति धेरै गल्ति म वाट
कहिले जानाजान त कहिले अन्जान ।
जहाँ खुसी दिन्छु भन्छु त्यहि दाहोरीन्छ
सोचे एक हुन्छ अर्को, फेरी चल्छ रटान
........................... ...............
म हु यौटा मात्र उभिएको जीउदो मसान
सारा खुसी भित्र अचेल, लाग्दैछ सुनसान
सुनाउछीन मनको व्यथा मुटु निचोरेर
दारा किस्दै रुदै भन्छिन्, ग¥यो अपमान
किन हुन्छ यति धेरै गल्ति म वाट
कहिले जानाजान त कहिले अन्जान ।
जहाँ खुसी दिन्छु भन्छु त्यहि दाहोरीन्छ
सोचे एक हुन्छ अर्को, फेरी चल्छ रटान
........................... ...............