कविता
तिमीले ज्ञान दियौ
एउटा वाटो देखायौ
तिमीले ज्ञान दियौ
एउटा वाटो देखायौ
तिमीले जन्माएका
सुम्नीमा, मोदिआइनलाई
यहाँ सुन्दैन कोहि उनको चित्कारलाई
तिम्रा जस्तै विचार वोकेर
खाली पैताला काडामा टेकेर भोकालाइ अन्न देखाउछन्
असाहायको साहारा वनेर हिमाल पहाड र तराई झर्छिन्
जागर हुनेहरु वुझ्दैनन सेवाका परीभाषा
जोश हुनेहरु साहुको क्रीण तिर्न खाडिमा छन्
वुझाइदेउ
देशमा वुढावुढि र केटाकेटि मात्रै रहलान भनेर
परनिर्भरता वढ्ला भनेर
माटो असुरक्षीत होला भनेर
छिमेकीसंग शरण नपरोस् गोर्खाली
शहिदको रगतले निर्मीत प्राण तराइका हरीया फाट

देश वनाउछु भन्नेहरु तानातान गर्दैछन्
अव फेरी तिमी जन्मनु छ
जरुरी छ आमा वचाउनु
चलाउनुछ कलम व्युझाउनु छ युवा ।
.................. २०७२ श्रावण ६ गते.............
अव फेरी तिमी जन्मनु छ
जरुरी छ आमा वचाउनु
चलाउनुछ कलम व्युझाउनु छ युवा ।
.................. २०७२ श्रावण ६ गते.............
Comments
Post a Comment