कविता
कुनै ठुलो सपना वोकेर
जुन चम्केको होइन
सुर्य उदायको होइन
केवल जीम्मेवारीका लागी मात्र
स्वतन्त्र चर्कीन्छ, सेलाउछ
नित्यकर्म झै
तिम्रो इशारा चल्दैन रीर्मोटले जस्तो
आफ्नै गतिमा दौडिन्छ
दिन, वार र महिना भएर
आमाले व्यझाउनु भो
वाले सुझाउनु भो
साथीमा अल्झन भो
वगीरहनुपर्ने रहेछ सुर्यजस्तै
कसैसंग रीस राग द्धेष वोकेर
के वाच्नु हासो लुकाएर
आखीर वग्नुरहेछ जुनजस्तै
निर्धक्क, निष्पक्ष, स्वतन्त्र म नारी भएर ।।।
,,,,,,,,,,,,,,,,,,,,
०७२–११–२० गते
निशु जोशी, नेपालगन्ज ।
कुनै ठुलो सपना वोकेर
जुन चम्केको होइन
सुर्य उदायको होइन
केवल जीम्मेवारीका लागी मात्र
स्वतन्त्र चर्कीन्छ, सेलाउछ
नित्यकर्म झै
तिम्रो इशारा चल्दैन रीर्मोटले जस्तो
आफ्नै गतिमा दौडिन्छ
दिन, वार र महिना भएर
आमाले व्यझाउनु भो
वाले सुझाउनु भो
साथीमा अल्झन भो
वगीरहनुपर्ने रहेछ सुर्यजस्तै
कसैसंग रीस राग द्धेष वोकेर
के वाच्नु हासो लुकाएर
आखीर वग्नुरहेछ जुनजस्तै
निर्धक्क, निष्पक्ष, स्वतन्त्र म नारी भएर ।।।
,,,,,,,,,,,,,,,,,,,,
०७२–११–२० गते
निशु जोशी, नेपालगन्ज ।
Comments
Post a Comment