कविता
छैन सपना
मीठो सपना
राम्रो सपना
गल्लीका हिरा
चिन्नुछ कमाउनुछ
केवल वाच्नु छ
टुहुरो वालकका लागी
तिमी के अनाथ
सपना छ
जागर छ
उमेर छ ।।
,,,,,,,,,,,,,,,,,,,,,,,,,
०७२ फागुन १२ गते
निशु जोशी, नेपालगन्ज ।
छैन सपना
मीठो सपना
राम्रो सपना
गल्लीका हिरा
चिन्नुछ कमाउनुछ
केवल वाच्नु छ
टुहुरो वालकका लागी
तिमी के अनाथ
सपना छ
जागर छ
उमेर छ ।।
,,,,,,,,,,,,,,,,,,,,,,,,,
०७२ फागुन १२ गते
निशु जोशी, नेपालगन्ज ।