कविता
कोरा कागजमा
मात्र कोरीएको तस्वीर
चैतमास फुलेकोे
एकैरंगको गुरास
सधै रंग नवदलीने आकाश
एकै रंगको इन्द्रेणी
भइदिएको भए
हुने थियो रंगहिन
निराशा, सुन्यता
तर मीश्रणरंगको तस्वीर
अनेक फुलेका फुलको वगैचा
दिनरात हुने आकाश
सप्तरंगको मीश्रीत इन्द्रेणी जस्तै
दुखः सुख, हासो आसु मीसीएको
यो जीन्दगीको अर्थ छ
यो मीसीएको रंगको अर्थजस्तै
होलीजस्तै ।।
त्यसैले तिमी रीसाउ, चित्त दुखाउ
तर आज मीलेर हासौ र हसाउ
आज खुसी हुनुपर्छ
हरेक दिनलाइ आज वनाउनुछ
होलीजस्तै
वनाउनु छ यो जीन्दगी नै कलरफूल ।
ह्याप्पी होली ।।
,,,,,,,,,,,,,,,,,,,, 2072--------------
nishu joshi, nepalgunj
कोरा कागजमा
मात्र कोरीएको तस्वीर
चैतमास फुलेकोे
एकैरंगको गुरास
सधै रंग नवदलीने आकाश
एकै रंगको इन्द्रेणी
भइदिएको भए
हुने थियो रंगहिन
निराशा, सुन्यता
तर मीश्रणरंगको तस्वीर
अनेक फुलेका फुलको वगैचा
दिनरात हुने आकाश
सप्तरंगको मीश्रीत इन्द्रेणी जस्तै
दुखः सुख, हासो आसु मीसीएको
यो जीन्दगीको अर्थ छ
यो मीसीएको रंगको अर्थजस्तै
होलीजस्तै ।।
त्यसैले तिमी रीसाउ, चित्त दुखाउ
तर आज मीलेर हासौ र हसाउ
आज खुसी हुनुपर्छ
हरेक दिनलाइ आज वनाउनुछ
होलीजस्तै
वनाउनु छ यो जीन्दगी नै कलरफूल ।
ह्याप्पी होली ।।
,,,,,,,,,,,,,,,,,,,, 2072--------------
nishu joshi, nepalgunj