कविता
बाँकी एउटा सपना छ
न सानो न ठुलो
न उकालो न ओरालो
न गारो न सजिलो
सवैदिन वाच्न चाहान्छु ।।
जन्मेको पहिलो दिन
क लेखेको दिन
तिमी भेटेको दिन
सुहागकको दिन
वा वनेको दिन
जागीर पाएको दिन
चितामा जलेको दिन
सवै पहिलो दिनको अर्थ छ
बाँकी दिन व्यर्थ गए
सपना यहि छ
सीक्दैछु सवै दिन पहिलो वनाउन
अर्थयुक्त वनाउन ।
सम्झनायोग्य वनाउन ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,
०७२ फागुन १२ गते
निशु जोशी, नेपालगन्ज ।
बाँकी एउटा सपना छ
न सानो न ठुलो
न उकालो न ओरालो
न गारो न सजिलो
सवैदिन वाच्न चाहान्छु ।।
जन्मेको पहिलो दिन
क लेखेको दिन
तिमी भेटेको दिन
सुहागकको दिन
वा वनेको दिन
जागीर पाएको दिन
चितामा जलेको दिन
सवै पहिलो दिनको अर्थ छ
बाँकी दिन व्यर्थ गए
सपना यहि छ
सीक्दैछु सवै दिन पहिलो वनाउन
अर्थयुक्त वनाउन ।
सम्झनायोग्य वनाउन ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,
०७२ फागुन १२ गते
निशु जोशी, नेपालगन्ज ।