कविता
एउटा मीठो सपना
पुरा गर्नुछ मैले
वषौदेखी सजाएको
एउटा अनौठो सपना
मैले देखेको थिए त्यो सपना
बाले अक्षर रटाउदै गर्दा
आमाले शव्द चटाइदिदा
पठारको दुइ अंगुले वाटोमा
जीन्दगी वोक्न सखीले सीकाउदा
भाइसंग सीक्दा वन्चरो केलाउन
दिदिले पकाएका वावर हेरेर
जीन्दगी पनि वावरजस्तै वुझेथे
एउटा मीठो सपना
पुरा गर्नुछ मैले
वषौदेखी सजाएको
एउटा अनौठो सपना
मैले देखेको थिए त्यो सपना
बाले अक्षर रटाउदै गर्दा
आमाले शव्द चटाइदिदा
पठारको दुइ अंगुले वाटोमा
जीन्दगी वोक्न सखीले सीकाउदा
भाइसंग सीक्दा वन्चरो केलाउन
दिदिले पकाएका वावर हेरेर
जीन्दगी पनि वावरजस्तै वुझेथे
त्यो वालापनमै
गोठमा जन्मीएको मैले
हजुरआमाको संस्कार
हजुरवुवाको स्नेह
मामाको शव्दमन्त्र
र, सानिमाका साहाराको कलमले
सपनाको नक्सा वनाएथे पहिलोपल्ट
त्यो भुइधुलोमा
सपना जन्माएथे त्यहि पहिलो अक्षरवाट
इन्टरनेटवाट खाना खाने ।।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
april 2
nishu joshi, nepalgunj
गोठमा जन्मीएको मैले
हजुरआमाको संस्कार
हजुरवुवाको स्नेह
मामाको शव्दमन्त्र
र, सानिमाका साहाराको कलमले
सपनाको नक्सा वनाएथे पहिलोपल्ट
त्यो भुइधुलोमा
सपना जन्माएथे त्यहि पहिलो अक्षरवाट
इन्टरनेटवाट खाना खाने ।।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
april 2
nishu joshi, nepalgunj