कविता
उ आउछ खाली खुट्टा
अशान्त भिड शान्त हुन्छ
रंगीन महलका
रंगीन चेहेरालाइ
सुनाउछ कहानी
आखाँ रसाउछ
वज्छ ताली पर्रर
अशान्त भिड शान्त हुन्छ
रंगीन महलका
रंगीन चेहेरालाइ
सुनाउछ कहानी
आखाँ रसाउछ
वज्छ ताली पर्रर
पर्दा अगाडि कवि वन्छ
जव पर्दा पछाडि जान्छ
अक्षर किनेको रीणले पर्छाछ
मसी भित्र जीवन डुव्छ
तै पनि आफुलाई कवि सम्झेर
मुसुक्क मुस्कुराउछ ।
जव पर्दा पछाडि जान्छ
अक्षर किनेको रीणले पर्छाछ
मसी भित्र जीवन डुव्छ
तै पनि आफुलाई कवि सम्झेर
मुसुक्क मुस्कुराउछ ।
हरेक दुखमा उ मुस्कुराउछ
आफुलाइ कवि सम्झेर .....
,,,,,,,,,,,,,,,,,,,
2073-1-15
निशु जोशी, नेपालगन्ज ।