घाम लाग्न सक्छ, वादल आउन सक्छ
फेरी आकाश रंगीन वनाउन सक्छ
जसले जीन्दगीको भरै लाग्दैन भन्छ
प्रश्न, उसैले कसरी हसाउन सक्छ ?
जवाफ शैयावाटै, जीवन फूल्छ त्यहाँ
हरेक पीडामा जो मुस्कुराउन सक्छ
आउ संवै मुस्कुराउ दुःखहरुवाट
जस्ले जीवन सार्थक वनाउन सक्छ ।
,,,,,,,,,,,,
निशु जोशी, नेपालगन्ज .
२०७२–१–२३ गते
हरेक पीडामा जो मुस्कुराउन सक्छ
आउ संवै मुस्कुराउ दुःखहरुवाट
जस्ले जीवन सार्थक वनाउन सक्छ ।
,,,,,,,,,,,,
निशु जोशी, नेपालगन्ज .
२०७२–१–२३ गते