आमा
चर्को गर्मीमा
पसीना पुछिन
च्यातिएको गुन्युको फेरले
पुरानो वाँसको डोको लिएर
काफल वेच्दै गरेकि एक आमा
दिनभरी पछि वल्ल तल्ल व्यापार हुदा
मुसुक्क मुस्कुराइन
अनुहार देखाएर
एक्कासी .....
काफल छरीयो यी हातवाट
यहि काफल वेचेको पैशाले
महंगो होष्टेल पढाइछिन छोरोलाई
खल्तीमा जम्मा गरेकि आमाले १, १ पैशा पनि
आफुले खाइ नखाइ लाइ नलाई
चोरेथ्यो छोरोले त्यहि पसीना फर्कि आउदा
एक विद्धानले आमा सम्झेर आसु खसाल्दै भन्यो
आमालाई सुख कहिल्यै दिएन
म त निर्दयी त्यहि छोरो रहेछु
यी एक आमा मेरै आमा रहेछिन् ।
,,,,,,,,,,,,,,,,
चर्को गर्मीमा
पसीना पुछिन
च्यातिएको गुन्युको फेरले
पुरानो वाँसको डोको लिएर
काफल वेच्दै गरेकि एक आमा
दिनभरी पछि वल्ल तल्ल व्यापार हुदा
मुसुक्क मुस्कुराइन
अनुहार देखाएर
एक्कासी .....
काफल छरीयो यी हातवाट
यहि काफल वेचेको पैशाले
महंगो होष्टेल पढाइछिन छोरोलाई
खल्तीमा जम्मा गरेकि आमाले १, १ पैशा पनि
आफुले खाइ नखाइ लाइ नलाई
चोरेथ्यो छोरोले त्यहि पसीना फर्कि आउदा
एक विद्धानले आमा सम्झेर आसु खसाल्दै भन्यो
आमालाई सुख कहिल्यै दिएन
म त निर्दयी त्यहि छोरो रहेछु
यी एक आमा मेरै आमा रहेछिन् ।
,,,,,,,,,,,,,,,,
2072-1-24