Skip to main content

चासोको विषय वातावरण


धेरैले महत्व दिन थालेका छन् र चासोको विषय वन्न थालेको छ अहिले वातावरण । नेपालगन्जकै कुरा गर्ने हो भने डा. विनोद कर्णले नेतृत्व गरीरहनुभएको ग्रीन नेपालगन्ज क्लिीन नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालीकाका र यहाँका विभिन्न व्यक्तिहरुले यहाँको सरसरफाइ र विरुवा रोप्ने काम गरीरहेका छन् ।
वर्षेनि नेपालगन्जमा पानी कम पर्न थालेको छ । यो वर्षकै कुरा गर्ने हो भने कोहलपुर क्षेत्रमा अत्याधिक पानी परीरहेको वेला पनि नेपालगन्जमा पानी परेको हुदैन । राझाँ चोकवाट पानीमा भिज्दै आएका रीक्साहरु धम्वोझीचोक पुग्दा रीक्सा भिजेका हुन्छन तर पानी परेको हुदैन । उता चारवाहिनि तिर पनि पानी परेको हुन्छ । तर मुख्यतया ः विपिचोक, धम्वोझी चोक र पुष्पलालचोकमा पानी ने पर्न छोडेको छ ।
यो समस्या सामान्य होइन । यहाँ पुर्खाैदेखी वसोवास गरीरहेका व्यापारीहरु भन्छन् यहाँको धुलोमैलो, फोहोर, प्लास्टिकजन्य पदार्थ जहितहि हुनु, धमाधम औद्योगीक क्षेत्र, कलकारखाना सञ्चालन हुनुले पनि यहाँको वातावरण विग्रदै गएको छ ।
नेपालगन्जका रीसीकेश शर्मा खनाल भन्नुहुन्छ – नेपालगन्जमा पानी पर्ने खालका विरुवाहरु रोप्न जरुरी छ । अहिले जथाभावि जुनसुकै विरुवा रोप्ने काम भैरहेको छ । यो पनि वातावरणका दृष्टिकोणले गलत छ । धेरै प्रकारका विरुवामा धेरै प्रकारका जिवाणुहरु हुन सक्दछन् । जसले गर्दा वातावरणलाई सकरात्मक भन्दा पनि नकरात्मकतातिर लैजान सक्छ ।
उहाँ आध्यात्मिक चिन्तन गर्नुहुन्छ । धार्मीक ग्रन्थहरुमा गरेको अध्ययन अनुसार एउटा यस्तो विरुवा हुन्छ त्यो विरुवा रोपेको ठाउँमा पानी परीरहन्छ । त्यो विरुवामा त्यस्तो पानी पार्ने गुण हुन्छ । जस्तो तुलसी ।
हुनत उहाँले थुप्रै विरुवाको नाम लिनुभएको थियो । तुलसीलाई धार्मीक महत्वका दृष्टिकोणले अति महत्वपुर्ण विरुवाका रुपमा लिने गरीन्छ । त्यसका अन्य गुणहरु संगै पानी पार्न सक्ने गुण पनि हुने उहाँको भनाइ छ । यस्तो विरुवाहरु हरेक सर्व साधारणले आगनमा रोप्नाले पनि नेपालगन्जवासीलाई फाइदा पुग्ने उहाँको धारणा छ ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
२०७४ श्रावण १४ गते


Popular posts from this blog

Hit Nepali Songs

1. kutuma kutu Kutu Ma Kutu by Rajanraj Shiwakoti | DUI RUPAIYAN Song 2017 | Asif Shah, Nischal, Swastima, Buddhi 129,360,777 views  May 28, 2017 Film: DUI RUPAIYAN Song: “Kutu Ma Kutu Supari Dana” Lyrics: Rajan Raj Shiwakoti Music: Rajan Raj Shiwakoti Vocals: Rajan Raj Shiwakoti/Melina Rai/ Rajan Ishan 2.  "Pirim Nalaune"  64,075,264 views • Oct 9, 2018 Pirim Nalaune ► Album: AAROHI ► Vocal: Aashish Gautam (Sachin), Melina Rai ► Lyrics/ Music: Deepak Sharma ► Arrange: Narendra Biyogi 3.  MAYA BIRANI | Mahesh Kafle ft. Melina Rai | Najir Husen | Aanchal Sharma 45,950,894 views • Premiered Sep 11, 2019 Actors Najir Husen Aanchal Sharma Singer Mahesh Kafle/Melina Rai Lyrics/Music Mahesh Kafle Arranger Uday Raj Poudel 4.  Galbandi गलबन्दी  40,395,106 views • Premiered May 25, 2019 🎶 Audio Credits: Vocal:- Prakash Saput & Shanti Shree Pariyar Lyrics:- Prakash Saput Music:- Creation:- Shambhu Rai Re-Creation:- Prakash Saput 5. Paran Nepali Movie ...

घटना र परीणाम [ Events and consequences]

निशु जोशी, नेपालगन्ज । हरेक घटना हेर्दा सामान्य लाग्छन् तर तिनको परीणाम सामान्य हुदैन । मलाई यस्तो लाग्छ मानीसहरुले हरेक घटना पहिले गम्भीर रुपले लिन्छन् र सजग रहन्छन् । तर विस्तारै ती घटनाहरुलाई सामान्य लिन थाल्छन् । त्यसपछि गम्भिर घटनामा पर्छन् । मानौ ग्यास किन्ने मान्छेले सुरुमा लिकेज होला कि आगलागी होला कि संवेदनशिल देखीन्छ । तर विस्तारै सामान्य रुपमा लिदै लापरवाहि गर्न थाल्छ र एकदिन त्यहि ग्यास पड्केर उसको जीवन समाप्त हुन्छ । त्यसैले हरेक कुरालाई सामान्य रुपमा मात्र लिनु हुदैन । सधै सर्तक रहिरहन आवश्यक छ । कहिलेकाहि हामी सामान्य घटना ठानेर नै त्यसको असामान्य परीमाण भोगीरहेका हुन्छन् । कहिले नसोचेको सफलता कहिले नसोचेको असफलता प्राप्त गर्नु पनि यसकै परीणाम हो ।       केहि वर्ष पहिले आँगनको मलीलो जमीन मासेर ठुलो वुवाले सय जति सीँसौको रुख रोप्नुभो । छिमेकीले हकारे । कुरा काटे जमीन मास्यो भनेर । आज दुइ दशकपछि उहाँको आगन सीसौंका रुखले हराभरा छ । रुखको मोल दिनदिनै वढ्दो छ । ठुलीआमा र भाउजुलाई दाउराको अभाव छैन । ती कुरा काट्ने छिमेकिहरु आज दाउरा लिन जंगलतर्फ...

होश वालों को ख़बर क्या, बेख़ुदी क्या चीज़ है Lyrics

  Artist:  Jagjit Singh Movie:  Sarfarosh Released:  1999 Lyrics होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है होश वालों को ख़बर क्या , बेख़ुदी क्या चीज़ है उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं उनसे नज़रें क्या मिलीं , रोशन फ़िज़ाएँ हो गईं आज जाना प्यार की जादूगरी क्या चीज़ है आज जाना प्यार की जादूगरी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी खुलती ज़ुल्फ़ों ने सिखाई मौसमों को शायरी झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है झुकती आँखों ने बताया मय-कशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी हम लबों से कह ना पाए उनसे हाल-ए-दिल कभी और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है और वो समझे नहीं ये ख़ामोशी क्या चीज़ है इश्क़ कीजे , फिर समझिए... इश्क़ कीजे , फिर समझिए ज़िंदगी क्या चीज़ है ,,,,,,,,...