माया पिरति ...
(माया पिरति पिरति पिरति) ४
जाउला माया (साथैमा रोधिरी) २
नाच्दै गाउदै रातमा त्यो जुनेली
(माया पिरति, हो थेनु सिरमाथि)२
जाउला माया (साथैमा रोधिरी) २
नाच्दै गाँउदै रीसराग विर्सीदि
(माया पिरति, हो थेनु सिरमाथि)२
(बज्यो मादल झ्याउरेको तालैमा
साँटौ सुख दुःखलाई विर्साउन)२
दुःख नै छ के गर्नु कर्ममा
घाँसै काटि दिन बित्छ गाँउघरमा
जूनीभर सम्झना, साँचो मनभरी
आजको रातमा, नाचौँ छमछमी
जाउला माया (साथैमा रोधिरी) २
नाच्दै गाउदै रातमा त्यो जुनेली
(माया पिरति, हो थेनु सिरमाथि)२
जाउला माया (साथैमा रोधिरी) २
नाच्दै गाउदै रातमा त्यो जुनेली
माया पिरति, हो थेनु सिरमाथि
माया पिरति, हो थेनु सिरमाथि
माया पिरति, हो थेनु सिरमाथि
माया पिरति, हो थेनु सिरमाथि
माया पिरति, हो थेनु सिरमाथि
माया पिरति, हो थेनु सिरमाथि
Comments
Post a Comment